SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Gender pay gap
On average, Australian women earned $25,800 less than men in the last financial year, and men are twice as likely to be highly paid than women. Source: AAP

युद्ध बिरामको सर्तहरू पुरा नगरेको हासमाथि आरोप लागेको छ । हमासबाट बन्धक मुक्त बन्न पुगेका केही परिवारले बालबालिका र तिनका परिवारलाई एकै पटक छाड्ने सर्त भए पनि बालबालिकालाई मात्रै छाडिएको र केही अभिभावक अझै पनि हमासको नियन्त्रणमा रहेको आरोप लगाएका हुन्। यता अस्ट्रेलियामा चाहिँ अध्यागमन हिरासतमा रहेका तर बाहिर जाँदा 'ट्रयाकिङ डिभाइस' लगाउन नमानेका एक व्यक्ति हराएपछि प्रहरीले खोजी कार्य जारी राखेको छ।अस्ट्रेलियाका महिला कामदारले आफ्ना पुरुष सहकर्मी भन्दा अझै पनि निकै कम तलब सुविधा पाइरहेको वर्कप्लेस जेन्डर इक्वलिटी एजेन्सीको वार्षिक रिर्पोटले देखाएको छ। सन् २०२२ मा महिला र पुरुषको कमाइका बिचमा २२.८ प्रतिशतको फरक रहेको भए तापनि यो भिन्नता केही घटेर २१.७ प्रतिशत पुगेको रिर्पोटले जनाएको छ। खेल समाचारमा भने अस्ट्रेलियन मूलका म्यानेजरलाई फ्रान्सेली क्लबले हटाएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now