हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nepali community members seen at community gathering in Australia. Credit: SBS Nepali/Krishna Pokhrel
तिहारको अवसरमा सिड्नीको ओपरा हाउस र मेलबर्नको रिसाईटल सेन्टरमा सांगीतिक प्रस्तुतीदेखि कुलतबाट छुटकारा पाउन सहयोग गर्ने अनलाइन कार्यशालासम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
Share