SKIP TO MAIN CONTENT

पृथ्वी जयन्ती मनाउने बारे अस्ट्रेलियाका नेपालीहरूको बुझाइ कस्तो छ ?

Image-_7_.jpg
302nd Prithvi Jayanti was celebrated in South Australia on Friday, 12 January 2024. Credit: Supplied/Anjana Basnet

नेपाललाई एकीकरण गर्न र राष्ट्रको इतिहास रच्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजा पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर प्रत्येक वर्ष पौष २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाइने गरिन्छ। यो दिवस नेपालमा मात्रै नभएर कतिपय अस्ट्रेलियाका नेपाली समुदायमा पनि मनाइने दिनहरूको सूचिमा पर्ने गरेको छ। अस्ट्रेलियामा विभिन्न सङ्घसंस्था र समूहहरूले यस दिन विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन्। यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

Presented by Sweksha Karna

Source: SBS

Skip to podcast episode content

नेपाललाई एकीकरण गर्न र राष्ट्रको इतिहास रच्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजा पृथ्वीनारायण शाहको जन्म दिनको अवसर पारेर प्रत्येक वर्ष पौष २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाइने गरिन्छ। यो दिवस नेपालमा मात्रै नभएर कतिपय अस्ट्रेलियाका नेपाली समुदायमा पनि मनाइने दिनहरूको सूचिमा पर्ने गरेको छ। अस्ट्रेलियामा विभिन्न सङ्घसंस्था र समूहहरूले यस दिन विशेष कार्यक्रमको आयोजना गर्ने गर्छन्। यसै सन्दर्भमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now