Dancers at the Tamu Lhosar celebration in Brunswick, Melbourne on Sunday, 31 December 2023. Credit: SBS Nepali/Dinita Rishal
हरेक वर्ष झैँ यसपालि पनि पुष १५ मा गुरुङ समुदायले तमु ल्होसार मनाउँदै नयाँ वर्गमा प्रवेश गरेका छन्। गत सालको बिरालो बर्गलाई पछाडि छाड्दै, गिद्ध वर्गको स्वागत गरेको गुरुङ समुदायले यस दिनलाई आफ्नो नयाँ वर्षको रूपमा पनि लिने गरेको छ। आइतवार, ३१ डिसेम्बर सन् २०२३ मा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा तमु समाज भिक्टोरियाको आयोजनामा भएको तमु ल्होसारको कार्यक्रममा उपस्थित सदस्यहरूले ल्होसारको महत्त्वका साथसाथै विदेशी भूमिमा नेपाली संस्कृतिलाई मान्यता दिँदाको आ-आफ्नो अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।