Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

न्यु साउथ वेल्स सरकारको २३ करोड डलरको घरेलु हिंसा रोकथाम योजनामा के-के समावेश छन्?

(L-R) NSW Minister for Housing Rose Jackson, NSW Minister for the Prevention of Domestic Violence and Sexual Assault Jodie Harrison, Premier of NSW Chris Minns and Member for Campbelltown Greg Warren speak to the media during a press conference following a tour of the Benevolent Society in the suburb of Campbelltown in Sydney on Monday, 6 May 2024.

(L-R) NSW Minister for Housing Rose Jackson, NSW Minister for the Prevention of Domestic Violence and Sexual Assault Jodie Harrison, Premier of NSW Chris Minns and Member for Campbelltown Greg Warren speak to the media during a press conference following a tour of the Benevolent Society in the suburb of Campbelltown in Sydney on Monday, 6 May 2024. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।


Published

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।


यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको  लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now