SKIP TO MAIN CONTENT

ह्यारिस कि ट्रम्प: को बन्लान् अमेरिकाका राष्ट्रपति?

Copy of dinita_16x9 photos (2).png
US presidential election candidates Kamala Harris (L) and Donald Trump (R). Credit: (L-R) AAP Image/EPA, David Muse, AP/Paul Sancya

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचन अस्ट्रेलियाको समय अनुसार बुधवार, ६ नोभेम्बरमा हुँदै छ। प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेका रिपब्लिन पार्टीकी कमला ह्यारिस र डेमोक्राटिक पार्टीका डोनाल्ड ट्रम्पबिच जित कसको होला? के ह्यारिसले पहिलो पटक राष्ट्रपतिको पदभार उठाउने छिन्, कि ट्रम्पले इतिहास दोहोराउने छन्? मेलबर्नका केही नेपालीभाषीहरूले आफ्नो विचार एसबीएस नेपालीलाई बताएका छन्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now