SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

A group of men in wheelchairs waiting with trucks around them.
Palestinian health officials say Israel has halted the passage of patients through the Rafah border crossing, just days after it partially reopened under a US-brokered ceasefire. Source: Getty / Anadolu

युक्रेनमा युद्ध समाप्तिका लागि भएको त्रिपक्षीय वार्ताको पहिलो दिन उत्पादक बनेको सहभागीहरूको भनाइ, गाजा र इजिप्ट बीचको राफाह सीमा नाका पुनः खोलियो, एप्स्टिन फाइल सम्बन्धी पछिल्ला गम्भीर आरोपहरूका बारेमा बिल गेट्सले जवाफ दिनु पर्ने उनकी पूर्व पत्नीको भनाइ र सन् २०३५ को एसियन कप आयोजना गर्न अस्ट्रेलिया सहित दक्षिण कोरिया र कुवेतको औपचारिक प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

युक्रेनमा युद्ध समाप्तिका लागि भएको त्रिपक्षीय वार्ताको पहिलो दिन उत्पादक बनेको सहभागीहरूको भनाइ, गाजा र इजिप्ट बीचको राफाह सीमा नाका पुनः खोलियो, एप्स्टिन फाइल सम्बन्धी पछिल्ला गम्भीर आरोपहरूका बारेमा बिल गेट्सले जवाफ दिनु पर्ने उनकी पूर्व पत्नीको भनाइ र सन् २०३५ को एसियन कप आयोजना गर्न अस्ट्रेलिया सहित दक्षिण कोरिया र कुवेतको औपचारिक प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now