इरानी अधिकारीद्वारा क्षेत्रीय युद्धलाई लिएर मौन बसेको भन्दै राष्ट्र सङ्घ र यसको सुरक्षा परिषद्को आलोचना, स्ट्रेट अफ होर्मुजमा बारुदी सुरुङ राखिए झन् कडा आक्रमण गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी, जापानमा भूकम्प-सुनामी र फुकुशिमा आणविक विपद्को १५ वर्ष पूरा भएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





