SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

A man and a woman wearing suits holding a press conference
Denmark's Foreign Minister Lars Løkke Rasmussen (left) and Greenland's Foreign Minister Vivian Motzfeldt held high-stakes talks at the White House on Wednesday. Source: AP / John McDonnell

ग्रीन्ल्यान्डको स्वामित्वको विषयमा अमेरिकी उपराष्ट्रपतिसँगको छलफल जारी राख्ने डेन्मार्कका विदेशमन्त्रीको भनाइ, थाइल्यान्डमा भएको क्रेन दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु र घाइते भए तापनि ड्यानियल स्यान्डर्स डाकार र्‍यालीमा प्रतिस्पर्धा जारी राख्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

ग्रीन्ल्यान्डको स्वामित्वको विषयमा अमेरिकी उपराष्ट्रपतिसँगको छलफल जारी राख्ने डेन्मार्कका विदेशमन्त्रीको भनाइ, थाइल्यान्डमा भएको क्रेन दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु र घाइते भए तापनि ड्यानियल स्यान्डर्स डाकार र्‍यालीमा प्रतिस्पर्धा जारी राख्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now