Meta CEO Mark Zuckerberg arrives for a landmark trial over whether social media platforms deliberately addict and harm children, Wednesday, Feb. 18, 2026, in Los Angeles. (AP Photo/Ryan Sun) Source: AAP / Ryan Sun/ AP
इन्स्टाग्राममा नाबालिग प्रयोगकर्ताहरू पत्ता लगाउन कम्पनीले ढिलाइ गरेको प्रति सोसल मिडिया कम्पनी मेटाका प्रमुख मार्क जकर्बर्गले मागे माफी, क्यालिफोर्नियामा हिम पहिरो जाँदा स्की गर्न पुगेका आठ जनाको मृत्यु र र फुटबल विश्वकप खेल सुरु हुनु अघि अस्ट्रेलियाले मेक्सिकोसँग अभ्यास खेल खेल्ने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।