Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'म्याट माथि बसेर शरीर तन्काउने मात्र योग होइन': आचार्य राजन शर्मा

rajan sharma.png

Bhimsen Sapkota teaching yoga at Pashupati Baudha Dham & Bishow Shanti Ashram in Lyndhurst, NSW. Credit: Facebook/Pashupati Baudha Dham & Bishow Shanti Ashram

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्षको नारा 'आफ्नो र समाजको लागि योग' रहेको छ। अस्ट्रेलियामा रहेर योग प्रशिक्षणमा सक्रिय रहेका आचार्य राजन शर्मा भनेर चिनिने भिमसेन सापकोटाले एसबीएस नेपालीसँग कुरा गर्दै योग भनेको के हो र यसले के-के कुराहरूलाई समेट्छ भन्ने बारे बताएका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्षको नारा 'आफ्नो र समाजको लागि योग' रहेको छ। अस्ट्रेलियामा रहेर योग प्रशिक्षणमा सक्रिय रहेका आचार्य राजन शर्मा भनेर चिनिने भिमसेन सापकोटाले एसबीएस नेपालीसँग कुरा गर्दै योग भनेको के हो र यसले के-के कुराहरूलाई समेट्छ भन्ने बारे बताएका छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि सामान्य प्रकारका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now