हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ?

Open and curious conversations are key to effectively reaching out to radicalised young people. Credit: SBS
हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।
Share















