Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया-नेपाल व्यापार सम्बन्ध: भविष्य कस्तो छ?

Participants at the International Business Forum 2025 at Spark Business and Innovation Hub, Werribee, Melbourne on Saturday, 21 June 2025.

Participants at the International Business Forum 2025 at Spark Business and Innovation Hub, Werribee, Melbourne on Saturday, 21 June 2025. Credit: SBS Nepali/Dinita Rishal

अस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्‍याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ लगायतका कार्यक्रम आयोजकसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया र नेपाल बिच रहेको व्यापार सम्बन्धमा केन्द्रित रहेको ‘इन्टरनेसनल बिजनेस फोरम २०२५’ गत २१ जुनमा मेलबर्नमा सम्पन्न भएको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका व्यवसायीहरूलाई एक साझा मञ्च प्रदान गरेको संयोजक दान घिसिङले एसबीएस नेपालीलाई बताएका छन्। नयाँ उद्यमीका लागि सुझाव, अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूले नेपाललाई पुर्‍याउँदै आएका योगदान र दुई देश बिचका भावी साझेदारीका अवसरबारे घिसिङ लगायतका कार्यक्रम आयोजकसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now