हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

In this photo released by the Saudi Royal Palace, interim Syrian President Ahmad al-Sharaa (L) shakes hands with US President Donald Trump (R) in Riyadh, Saudi Arabia, Wednesday, May 14, 2025. On the right is Saudi Crown Prince Mohammed bin Salman. Credit: Bandar Aljaloud/Saudi Royal Palace via AP
युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधिमण्डल घोषित, सिरियामाथिका प्रतिबन्धहरू हटाउने मध्यपूर्वी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्डको भनाइ र भारत र पाकिस्तानबिच सङ्घर्षविरामको घोषणासँगै आइपीएल पुन: सुरु हुने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share