अस्ट्रेलियाको ‘सबैभन्दा ठुलो स्तूपा’का प्रमुख इयन ग्रिनको दलाई लामा अनुभव कस्तो थियो?

Ian Green - Front of Stupa - Head Shot.jpg

Ian Green at The Great Stupa of Universal Compassion in Bendigo, Victoria. Credit: Supplied / Ian Green

तिब्बती धर्मगुरु दलाई लामाले आइतवार, ६ जुलाई २०२५ मा आफ्नो ९०औँ जन्मोत्सव मनाएका छन्। योसँगै उनका उत्तराधिकारी को हुन्छन् भन्ने प्रश्न पनि धेरैको रहेको छ। मेलबर्नबाट करिब दुई घण्टाको दुरीमा रहेको भिक्टोरियाको रिजनल शहर बेन्डिगोभन्दा केही पर रहेको ‘द ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन’का प्रमुखका साथै, दलाई लामा इन अस्ट्रेलियाका पूर्व प्रमुख पनि रहेका इयन ग्रिनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Recommended for you

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand