SKIP TO MAIN CONTENT

नेपालका हिमनदी बारे जनचेतना जगाउने काममा लागि परेका अनुसन्धानकर्ता लिङ्गम के

Lingam K.
Lingam K. conducted his exhibition “Sambandh” from Saturday, 10 May to Friday, 23 May 2025 in Kathmandu, Nepal. Credit: SBS Nepali/Girish Subedi

मेलबर्नको आरएमआईटी युनिभर्सिटीमा पिएचडी गरिरहेका लिङ्गम के. एक अनुसन्धानकर्ता हुन्, जसले फोटोग्राफी र ध्वनिका माध्यमबाट नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लिने समस्याको अवलोकन गर्दै आएका छन्। पछिल्लो समय खुम्बु र नोजुम्पा हिमनदीहरूमा केन्द्रित अनुसन्धान गरेका उनले गत महिना काठमान्डूमा “सम्बन्ध्” नामक एक फोटो प्रदर्शनी गरेका थिए। आफैँले खिचेका हिमनदी क्षेत्रका ती तस्बिरहरू प्रस्तुत गरेका लिङ्गमसँग हिउँ पग्लने समस्याको वास्तविकता र ती हिमाली क्षेत्रमा काम गर्दाका अनुभवबारे नेपाल संवाददाता गिरिश सुवेदीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Girish Subedi

Source: SBS

Skip to podcast episode content

मेलबर्नको आरएमआईटी युनिभर्सिटीमा पिएचडी गरिरहेका लिङ्गम के. एक अनुसन्धानकर्ता हुन्, जसले फोटोग्राफी र ध्वनिका माध्यमबाट नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लिने समस्याको अवलोकन गर्दै आएका छन्। पछिल्लो समय खुम्बु र नोजुम्पा हिमनदीहरूमा केन्द्रित अनुसन्धान गरेका उनले गत महिना काठमान्डूमा “सम्बन्ध्” नामक एक फोटो प्रदर्शनी गरेका थिए। आफैँले खिचेका हिमनदी क्षेत्रका ती तस्बिरहरू प्रस्तुत गरेका लिङ्गमसँग हिउँ पग्लने समस्याको वास्तविकता र ती हिमाली क्षेत्रमा काम गर्दाका अनुभवबारे नेपाल संवाददाता गिरिश सुवेदीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now