कलाकार केटी पेरी सहित ६ जना महिला हस्तीहरू ब्लु ओरिजिन रकेटमार्फत अन्तरिक्ष यात्रा गरेर फर्किएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





