गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’

Nepal; Pride Parade.

Members of the Blue Diamond Society and the LGBTIQ+ community take part in the national Pride Parade on Sunday, 10 August 2025, in Kathmandu, Nepal. The Blue Diamond Society says it organised the parade to celebrate diversity, promote equality, and advocate for the rights of LGBTQ+ individuals. Source: SIPA USA / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA

नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने गाइ जात्रामा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई ‘प्राइड फेस्टिभल’को रूपमा मनाउने गरेका छन्। यसको सुरुवात र अर्थबारे, ‘एलजीबीटीआईक्युप्लस’ समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक, सुनिलबाबु पन्तसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक, मङ्गलवार, २० अगस्ट २०२४ मा प्रकाशित भएको थियो।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand