एलजीबीटीक्युआइ प्लस भनेर त निकै सुनिन्छ। यसमा प्रयोग भएका अङ्ग्रेजी अक्षरहरूको शब्दार्थ र भावार्थ चाहिँ के हो त? सिड्नी मार्डी ग्रा उत्सवमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने नेपाली क्वेयर कम्युनिटी सिड्नीका केही सदस्यहरूले आफ्नो बुझाइ राखेका छन्। पायल महतो, पेम तामाङ र अभिषेक बानियाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: उल्लेखित शब्दहरूको अर्थ समय क्रमसँगै परिवर्तन हुन सक्छ। यस शृङ्खलामा प्रस्तुत विचारहरू वक्ता स्वयम् का अनुभव र बुझाइका आधारमा व्यक्त भएका हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share

![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

