Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नुन र चामलसँग भोटका खाम्पाहरूको जीवनशैलीका सम्बन्ध बारे स्विस अध्यापिकाको किताब

Alka Atreya (R) at the launch of the Nepali translation of Hannah Rauber's ‘Of Salt and Rice’.

Alka Atreya (R) at the launch of the Nepali translation of Hannah Rauber’s ‘Of Salt and Rice’ with Madhavlal Maharjan (L) and Suresh Dhakal (M) Credit: SBS Nepali/Girish Subedi

हाल अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत भाषाको प्राध्यापनमा संलग्न अल्का आत्रेयले लेखक ह्यान्ना राउबरको कृति ‘अफ सल्ट एन्ड राइस’लाई नेपालीमा अनुवाद गरेकी छिन्। हिमाली भेगका भोटे खाम्पा समुदायको जीवनशैली, संस्कृति र हराउँदै गएको मौलिक कथाहरूमा उक्त अनुवादित “नुन र चामल” किताबको विमोचन गएको महिना काठमान्डूमा भएको थियो। मानवशास्त्री ह्यान्ना राउबरले लामो समय स्विजरल्यान्डको ज्युरिक विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने क्रममा हिमाली समुदायहरूबारे पनि अध्ययन गरेकी थिइन् र ‘अफ सल्ट एन्ड राइस’ नामक पुस्तक यसकै नतिजा रहेको बताइन्छ। नेपाल संवाददाता गिरीश सुवेदीसँग कुरा गर्दै अल्का आत्रेयले अनुवादको सन्दर्भमा आफ्नो अनुभव, राउबरप्रतिको सम्बन्ध, हिमाली कथनको संवेदनशीलता, साथै विदेश जान चाहने नयाँ पुस्ताका लागि आफ्ना सुझावहरू पनि दिएकी छिन्।

Published

By Girish Subedi

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now