SKIP TO MAIN CONTENT

‘बाबुको मुख हेर्ने भनेको बडो स्वीट अर्बन संस्कृतिका रूपमा छ’: अभि सुवेदी

Abhi Subedi shared his thoughts on Father's Day celebration.
Abhi Subedi shared his thoughts on Father's Day celebration. Credit: SBS Nepali/Girish Subedi

अभि सुवेदी एक नेपाली कवि, नाटककार, समालोचक तथा प्राज्ञ हुन् – जसले नेपालको साहित्य, संस्कृति र शिक्षामा योगदान दिने क्रममा परम्परा र आधुनिकतालाई जोड्ने पुस्तक तथा नाटकहरू लेखेका छन्। सुवेदी समकालीन नेपाली बौद्धिक र कलात्मक विमर्शलाई आकार दिने एक सांस्कृतिक अभियन्ता पनि हुन्। नेपालमा शनिवार, अगस्ट २३ मा मनाइने बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर, नेपाल संवाददाता गिरिश सुवेदीसँग एक पिताको दृष्टिकोणबाट प्राध्यापक अभि सुवेदीले व्यक्त गरेका विचारहरू कुराकानीमा सुन्नुहोस्।

Published

By Girish Subedi

Source: SBS

Skip to podcast episode content

अभि सुवेदी एक नेपाली कवि, नाटककार, समालोचक तथा प्राज्ञ हुन् – जसले नेपालको साहित्य, संस्कृति र शिक्षामा योगदान दिने क्रममा परम्परा र आधुनिकतालाई जोड्ने पुस्तक तथा नाटकहरू लेखेका छन्। सुवेदी समकालीन नेपाली बौद्धिक र कलात्मक विमर्शलाई आकार दिने एक सांस्कृतिक अभियन्ता पनि हुन्। नेपालमा शनिवार, अगस्ट २३ मा मनाइने बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर, नेपाल संवाददाता गिरिश सुवेदीसँग एक पिताको दृष्टिकोणबाट प्राध्यापक अभि सुवेदीले व्यक्त गरेका विचारहरू कुराकानीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now