सङ्घीय निर्वाचन २०२५: अस्ट्रेलियामा बस्ने नेपालीहरूका प्राथमिकता के छन्?

Nepali community members spoke to SBS Nepali about their key priorities for the upcoming federal election.

Nepali community members spoke to SBS Nepali about their key priorities for the upcoming federal election. Credit: SBS Nepali

आउँदो शनिवार, ३ मेमा सम्पन्न हुने सङ्घीय निर्वाचनलाई लिएर नेपाली समुदायका मागहरू के-के छन्? यही विषयमा एसबीएस नेपालीले अस्ट्रेलियाका विभिन्न शहरहरूमा बसोबास गर्ने नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now