SKIP TO MAIN CONTENT

हाम्रो आर्काइभबाट: दुई दशक पहिले क्यानबराका नेपालीले एसबीएससँग के भनेका थिए?

OldSBS2004.png
File Photo: Early days of outside broadcasting for SBS Radio, around the mid-2000s. Credit: SBS

एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट केही रोचक र केही घोचक सामाग्रीहरू पुन: प्रसारण गर्न सुरू गरेका छौं। पोडकास्टको यो अङ्कमा हामीले शनिवार, २१ अक्टोबर, २००६ मा पहिलो पटक क्यानबरामा १०४.५ एफएमबाट प्रसारण भएको हाम्रो कार्यक्रमको सम्पादित अशं प्रस्तुत गरेका छौं।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट केही रोचक र केही घोचक सामाग्रीहरू पुन: प्रसारण गर्न सुरू गरेका छौं। पोडकास्टको यो अङ्कमा हामीले शनिवार, २१ अक्टोबर, २००६ मा पहिलो पटक क्यानबरामा १०४.५ एफएमबाट प्रसारण भएको हाम्रो कार्यक्रमको सम्पादित अशं प्रस्तुत गरेका छौं।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now