SKIP TO MAIN CONTENT

'एउटा फूलको १५०!': नेपालमा प्रणय दिवसमा चार लाखभन्दा बढी गुलाफका फूल बिक्री

gulaf ko phool.PNG
Flower vendors in Kathmandu have reported a significant rise in demand for red roses this Valentine’s Day. Credit: SBS Nepali/ Prayas Dulal

हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवस पनि भनिने भ्यालेन्टाइन्स डे मनाउने चलन छ। काठमान्डूमा भ्यालेनटाइन्स डेका लागि रातो गुलाफका फूलको माग यो वर्ष अत्यधिक बढेको पुष्प व्यवसायीहरूले बताएका छन्। नेपाली उत्पादनले माग धान्न नसकेर विदेशबाट पनि फूल ल्याउनु पर्ने उनीहरूको भनाइ छ। भ्यालेनटाइन्स डेमा नेपालमा कति वटा गुलाफका फूल बिक्री भए लगायतका विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणी शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Prayas Dulal

Source: SBS

Skip to podcast episode content

हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवस पनि भनिने भ्यालेन्टाइन्स डे मनाउने चलन छ। काठमान्डूमा भ्यालेनटाइन्स डेका लागि रातो गुलाफका फूलको माग यो वर्ष अत्यधिक बढेको पुष्प व्यवसायीहरूले बताएका छन्। नेपाली उत्पादनले माग धान्न नसकेर विदेशबाट पनि फूल ल्याउनु पर्ने उनीहरूको भनाइ छ। भ्यालेनटाइन्स डेमा नेपालमा कति वटा गुलाफका फूल बिक्री भए लगायतका विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणी शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now