SKIP TO MAIN CONTENT

'भ्यालेन्टाइन्स डे' विशेष: के समयसँगै सम्बन्धको प्राथमिकता फेरिन्छ?

From left to right:
SBS ALC staff (from left to right): Sarah Kikuchi, Davide Schiappapietra, M P Singh, Efthymios Kallos. Source: SBS / Sunita Pokharel

हुन त 'भ्यालेन्टाइन्स डे' वा प्रणय दिवस प्रेम सम्बन्धलाई मनाउने दिनका रूपमा चिनिँदै आएको छ। तर पछिल्लो समयमा यस दिनमा आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्ति वा सम्बन्धका सामु प्रेम र कृतज्ञता दर्साउने गरिएको पनि पाइन्छ। यसै सन्दर्भमा हामीले एसबीएसका हाम्रा सहकर्मीहरूलाई उनीहरूका लागि हाल सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध कुन हो र कुन सम्बन्ध धेरै चुनौतीपूर्ण लाग्छ भनेर सोधेका छौँ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

हुन त 'भ्यालेन्टाइन्स डे' वा प्रणय दिवस प्रेम सम्बन्धलाई मनाउने दिनका रूपमा चिनिँदै आएको छ। तर पछिल्लो समयमा यस दिनमा आफूलाई महत्त्वपूर्ण लाग्ने व्यक्ति वा सम्बन्धका सामु प्रेम र कृतज्ञता दर्साउने गरिएको पनि पाइन्छ। यसै सन्दर्भमा हामीले एसबीएसका हाम्रा सहकर्मीहरूलाई उनीहरूका लागि हाल सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध कुन हो र कुन सम्बन्ध धेरै चुनौतीपूर्ण लाग्छ भनेर सोधेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now