विगत केही दिन यता लगातार वर्षा र बाढीका कारण भिक्टोरियाका विभिन्न स्थान बाढीबाट प्रभावित भएका छन् जसमा राज्यको उत्तरमा रहेको कृषिप्रधान ग्रामीण शहर शेपर्टन पनि एक हो। उक्त शहर र वरपर बसोबास गर्ने नेपाली समुदायहरूको अवस्था चाहिँ के छ त भनेर स्थानीय राज्य आपतकालिन उद्धार केन्द्रमा स्वयंसेविकाका रूपमा काम गरी रहेकी मिना मल्लसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share





