Australian citizenship ceremony Source: Paul Kane - CA/Cricket Australia via Getty Images
सार्वजनिक गरिएको विशेष तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अस्ट्रेलियाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्यामा ठुलो वृद्धि भएको देखिन्छ। २ लाख भन्दा बढी मानिसहरू विगत १२ महिनामा अस्ट्रेलियाली नागरिक बन्न सफल भएका छन्। यस किसिमको वार्षिक वृद्धि पहिलो पटक देखिएको हो।