Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

किन केही नेपालीहरू अस्ट्रेलियाली नागरिकता लिन चाहँदैनन् ?

nepali in australia_about australian citizenship

कतिपय नेपालीहरूले अस्ट्रेलियाको नागरिकता लिने कुनै योजना नभएको बताएका छन्। Source: sbs nepali

अस्ट्रेलिया दिवसले यस देशमा बसोबास गर्ने बहुसांस्कृतिक समुदायमा छुट्टै महत्त्व राख्छ भने यहाँका मूल बासिन्दाका लागि यो शोक दिवस बन्न पुगेको छ। आदिवासी अस्ट्रेलियालीहरूले जनवरी २६ लाई शोक मनाउन थाल्दै गर्दा अन्य धेरै अस्ट्रेलियालीहरूले चाहिँ यो दिनलाई राष्ट्रिय पर्व कै रूपमा मनाउने गर्छन्। अस्ट्रेलियाको नागरिकता प्राप्त गरिने यो दिनलाई नेपाली समुदायले चाहिँ कसरी लिन्छ त? यो दिनले केही महत्त्व राख्छ वा राख्दैन भन्नेबारे हामीले केही नेपालीहरूसँग कुराकानी गरेका छौँ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया दिवसले यस देशमा बसोबास गर्ने बहुसांस्कृतिक समुदायमा छुट्टै महत्त्व राख्छ भने यहाँका मूल बासिन्दाका लागि यो शोक दिवस बन्न पुगेको छ। आदिवासी अस्ट्रेलियालीहरूले जनवरी २६ लाई शोक मनाउन थाल्दै गर्दा अन्य धेरै अस्ट्रेलियालीहरूले चाहिँ यो दिनलाई राष्ट्रिय पर्व कै रूपमा मनाउने गर्छन्। अस्ट्रेलियाको नागरिकता प्राप्त गरिने यो दिनलाई नेपाली समुदायले चाहिँ कसरी लिन्छ त? यो दिनले केही महत्त्व राख्छ वा राख्दैन भन्नेबारे हामीले केही नेपालीहरूसँग कुराकानी गरेका छौँ।

कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now