चरम मौसमी घटनाहरू र पर्याप्त लगानीको अभावले अस्ट्रेलियाका रिजनल क्षेत्रका साना शहरहरूलाई गम्भीर असर पुर्याउन सक्छ। तर उत्तरपूर्वी भिक्टोरियाको एउटा सानो शहर याकेन्डान्डाको अनुकुलनको कथा निकै रोचक छ। स्थानियहरूले याक भनेर सम्बोधन गर्ने यस स्थानमा दुई दशकभन्दा अघि गरिएको एउटा जोखिमपूर्ण निर्णयले समुदायलाई जलवायु परिवर्तन र लगानी अभाव, दुवै चुनौतीसँग जुध्न थप सक्षम बनाएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





