पुरातत्वविद्हरूले केप योर्कको टापुमा पुरातन आदिवासी कलाकृतिहरू फेला पारेका छन्। जसले आदिवासी अस्ट्रेलियनहरूले माटोका भाँडाहरू बनाउँदैन थिए भन्ने लामो समयदेखि रहिआएको धारणा लाई चुनौती दिएको छ। अस्ट्रेलियामा सबैभन्दा पहिलो पटक सुदूर दक्षिणी क्वीन्सल्यान्डको जिगुरुमा ८२ वटा माटाका भाँडाहरू पहिचान गरिएको हो। र यसले अस्ट्रेलियाका परम्परागत मालिकहरूको कला, कौशल र नवीनता कति अगाडी देखिको हो भन्ने कुराको झलक दिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।