Are the new NAPLAN reports easier to understand? Source: AAP / AAP/Dan Peled
अस्ट्रेलियामा कक्षा तीन, पाँच, सात र नौका विद्यार्थीको पढाइको मूल्याङ्कन गर्न हुने अस्ट्रेलियाको नेशनल असेस्मेन्ट प्रोग्राम - लिटरसी एन्ड न्युमरसी (न्याप्लान)को परीक्षाको नतिजा अबका केही हप्तामा आउँदैछ। तर यस पटकको परीक्षाको मुल्यांकन विधि भने परिवर्तन हुने भएको छ। यस अघि नम्बरमा आधारमा मुल्यांकन हुने गरेकोमा, अब भने 'प्रोफीसेन्सी स्ट्याण्डर्ड' अन्तर्गत चार वटा स्तरहरू तोकिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।