Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया र अमेरिकी मन्त्री स्तरीय बैठकमा चीन र अकस सम्झौता मुख्य मुद्दा

AUSMIN BRISBANE

Australian and US ministers at the AUSMIN meting in Brisbane (AAP) Source: AAP / PAT HOELSCHER/AAPIMAGE

अस्ट्रेलियाको व्रिजबेन सहरमा अस्ट्रेलिया र अमेरिकी मन्त्री स्तरीय बैठक अजमीन चलिरहेको छ। अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनि ब्लिनकेन र सेक्रेटरी अफ डिफेन्स लोयड अस्टीन सहभागी उक्त बैठकमा अस्ट्रेलियाका तर्फबाट रक्षा मन्त्री रिर्चड मार्ल्स र विदेश मन्त्री पेनी वङ्ग सहभागी छन्। प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव, अकस, आणविक पनडुब्बी सम्झौता, जलवायु परिवर्तन र स्वच्छ ऊर्जा सम्बन्धी मुद्दामा बैठक केन्द्रित हुने बताइएको छ।

Published

Updated

By Soofia Tariq

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

अस्ट्रेलियाको व्रिजबेन सहरमा अस्ट्रेलिया र अमेरिकी मन्त्री स्तरीय बैठक अजमीन चलिरहेको छ। अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनि ब्लिनकेन र सेक्रेटरी अफ डिफेन्स लोयड अस्टीन सहभागी उक्त बैठकमा अस्ट्रेलियाका तर्फबाट रक्षा मन्त्री रिर्चड मार्ल्स र विदेश मन्त्री पेनी वङ्ग सहभागी छन्। प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव, अकस, आणविक पनडुब्बी सम्झौता, जलवायु परिवर्तन र स्वच्छ ऊर्जा सम्बन्धी मुद्दामा बैठक केन्द्रित हुने बताइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now