SKIP TO MAIN CONTENT

अस्ट्रेलिया, न्युजील्यान्ड सम्बन्धको आठ दशक पूरा: पासपोर्ट बिना ट्रान्स टास्मन यात्राको सम्भावना

ANTHONY ALBANESE NZ VISIT
Australian Prime Minister Anthony Albanese (left) with New Zealand Prime Minister Chris Hipkins during the Australia-New Zealand Leaders' Meeting at New Zealand Parliament in Wellington, New Zealand, Wednesday, July 26, 2023. Source: AAP / MARK COOTE/AAPIMAGE

प्रधानमन्त्री एन्थनी आल्बनिजीले प्रधानमन्त्रीका रूपमा पहिलो पटक न्युजिल्यान्डको भ्रमण गरेका छन्। हाल जारी रहेको महिला विश्वकप फुटबलको सह आयोजना सहित दुई देश बिचको कूटनीतिक सम्बन्धले ८० वर्ष पुरा गरेको छ। प्रधानमन्त्री आल्बनिजी र न्युजिल्यान्ड समकक्षी क्रिस हिप्किन्स बिचको भेटमा दुई देशको आर्थिक सम्बन्ध र चीनको बढ्दो प्रभावको विरुद्ध यस क्षेत्रमा सुरक्षालाई सुदृढ पार्नेबारे छलफल भएको छ।

Published

By Soofia Tariq

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री एन्थनी आल्बनिजीले प्रधानमन्त्रीका रूपमा पहिलो पटक न्युजिल्यान्डको भ्रमण गरेका छन्। हाल जारी रहेको महिला विश्वकप फुटबलको सह आयोजना सहित दुई देश बिचको कूटनीतिक सम्बन्धले ८० वर्ष पुरा गरेको छ। प्रधानमन्त्री आल्बनिजी र न्युजिल्यान्ड समकक्षी क्रिस हिप्किन्स बिचको भेटमा दुई देशको आर्थिक सम्बन्ध र चीनको बढ्दो प्रभावको विरुद्ध यस क्षेत्रमा सुरक्षालाई सुदृढ पार्नेबारे छलफल भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now