हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
मेलबर्नमा अस्ट्रेलियन ओपन सुरु: यस वर्षको प्रतियोगिताबारे तपाईँले जान्नुपर्ने कुराहरू

(left to right) Carlos Alcaraz, Coco Gauff, Jannik Sinner, Alex de Minaur, Aryna Sabalenka and Maya Joint are just some of the names to watch out for in this year's Australian Open. Source: AAP
विश्वका सबैभन्दा ठुला टेनिस प्रतियोगिताहरू मध्ये रहेको अस्ट्रेलियन ओपन मेलबर्नमा सुरु भइसकेको छ। यस वर्षको उक्त अस्ट्रेलियन ग्रान्ड स्लाममा के-के हुँदै छन् र प्रमुख दाबेदारहरू को-को हुन्?
Share






