SKIP TO MAIN CONTENT

बोन्डाइ घटना माथि शाही आयोग छानबिन: किन हुँदैछ अस्ट्रेलियामा सामाजिक एकताप्रति चिन्ता?

BONDI BEACH SHOOTING
Tributes on the pedestrian bridge at Bondi Beach Source: AAP / DEAN LEWINS/AAPIMAGE

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बोन्डाइ आक्रमण र ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न सङ्घीय शाही आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाई कोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गर्ने तय भएको छ। सन् २०२६ को डिसेम्बरसम्म चल्ने उक्त समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ। एक रिपोर्ट।

Published

Updated

By Briana Charles

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बोन्डाइ आक्रमण र ‘एन्टीसेमिटिजम्’का बारेमा छानबिन गर्न सङ्घीय शाही आयोगको घोषणा गरेका छन्। यसको नेतृत्व हाई कोर्टकी पूर्व न्यायाधीश भर्जिनिया बेलले गर्ने तय भएको छ। सन् २०२६ को डिसेम्बरसम्म चल्ने उक्त समीक्षाले सामाजिक एकतालाई प्रवर्द्धन गर्ने र अतिवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताइएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now