SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली सांसदहरू र धर्मगुरु दलाई लामाको भेट, चीनविरुद्ध प्रतिबन्धको आह्वान

Tibetan spiritual leader Dalai Lama in India
BODH GAYA, INDIA - JANUARY 01: Tibetan spiritual leader Dalai Lama leads a long-life prayer offered to him by the Geluk Tibetan Buddhist tradition at the Kalachakra ground, of Bodh Gaya religious site in Gaya district of the Indian state of Bihar on January 01, 2022. Source: Anadolu / Photo by Sandeep Kumar/Anadolu Agency via Getty Images

अस्ट्रेलियाको लेबर र ग्रीन्स दल तथा केही स्वतन्त्र सांसदहरूको संसदीय प्रतिनिधिमण्डलले तिब्बतका धर्मगुरु दलाई लामालाई भारतको धर्मशालामा भेटेका छन्। अस्ट्रेलिया तिब्बत काउन्सिलले आयोजना गरेको उक्त भ्रमणमा तिब्बतमा भएको कथित मानव अधिकार उल्लङ्घनका लागि चीनविरुद्ध प्रतिबन्ध लगाउन अस्ट्रेलिया सरकारले आह्वान गरेको छ।

Published

Updated

By Pablo Vinales

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको लेबर र ग्रीन्स दल तथा केही स्वतन्त्र सांसदहरूको संसदीय प्रतिनिधिमण्डलले तिब्बतका धर्मगुरु दलाई लामालाई भारतको धर्मशालामा भेटेका छन्। अस्ट्रेलिया तिब्बत काउन्सिलले आयोजना गरेको उक्त भ्रमणमा तिब्बतमा भएको कथित मानव अधिकार उल्लङ्घनका लागि चीनविरुद्ध प्रतिबन्ध लगाउन अस्ट्रेलिया सरकारले आह्वान गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now