SKIP TO MAIN CONTENT

'हाम्रो पालामा त्यत्ति गीत गाउन पाइँदैन थियो दिउँसो': नेपालमा सङ्गिनी गीतहरूको इतिहास

Rama Devi Dahal spoke to SBS Nepali about the practice of 'Sangini' music.
Rama Devi Dahal spoke to SBS Nepali about the practice of 'Sangini' music. Source: SBS / Sewa Bhattarai

पूर्वी नेपालको ब्राह्मण समाजमा विगतमा महिलाहरूले सार्वजनिक रूपमा गाउने प्रचलन वा अनुमति थिएन। तर महिलाहरूले काम गर्दै गर्दा, विशेष गरी राती ढिकी-जाँतो गर्दा, सङ्गिनी गाउने प्रचलन थियो, जसमा महिलाका भावना व्यक्त हुने गर्दछन्। सङ्गिनी गीतहरू हाल हराउँदै गइरहेको समयमा इटहरीकी ७१ वर्षीय रमादेवी दाहालले यिनको ज्ञान जोगाएर राखेकी छन्। दाहालसँग एसबीएस नेपालीका लागि सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

पूर्वी नेपालको ब्राह्मण समाजमा विगतमा महिलाहरूले सार्वजनिक रूपमा गाउने प्रचलन वा अनुमति थिएन। तर महिलाहरूले काम गर्दै गर्दा, विशेष गरी राती ढिकी-जाँतो गर्दा, सङ्गिनी गाउने प्रचलन थियो, जसमा महिलाका भावना व्यक्त हुने गर्दछन्। सङ्गिनी गीतहरू हाल हराउँदै गइरहेको समयमा इटहरीकी ७१ वर्षीय रमादेवी दाहालले यिनको ज्ञान जोगाएर राखेकी छन्। दाहालसँग एसबीएस नेपालीका लागि सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now