SKIP TO MAIN CONTENT

भुटान संसदीय निर्वाचनबाट अस्ट्रेलियाका नेपाली भाषीहरूको आशा; 'मेरो जन्मभूमि जाने दिन टाढा छैन होला'

Om Dhungel (L) and Tejman Rayaka (R) spoke to SBS Nepali about the recent parliamentary election in Bhutan.
Om Dhungel (L) and Tejman Rayaka (R) spoke to SBS Nepali about the recent parliamentary election in Bhutan. Credit: From left: SBS, AAP/AP Photo/Anupam Nath, Supplied

भुटानको संसद् निर्वाचनबाट पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का उम्मेदवार छिरिङ तोब्गे दोस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बनेका छन्। कुल ४७ सिटको नेसनल एसेम्बलीमा ३० सिट जित्दै पीडीपीका संस्थापक समेत रहेका र सन् २०१३ देखि १८ सम्म प्रधानमन्त्री बनिसकेका तोब्गे दोस्रो कार्यकालका लागि सरकार प्रमुख बन्न सफल भएका हुन्। सन् २००८ देखि परम्परागत राजतन्त्रबाट प्रजातान्त्रिक व्यवस्थामा परिणत भएको भुटानमा पछिल्लो निर्वाचन पश्चात् शरणार्थी पृष्ठभूमिका नेपाली भाषीहरूलाई कस्तो आशा दिएको छ त? सिड्नीबाट ओम ढुङ्गेल र कैन्स निवासी तेजमान रायकाले एसबीएस नेपालीसँग आफ्नो विचार राखेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

भुटानको संसद् निर्वाचनबाट पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का उम्मेदवार छिरिङ तोब्गे दोस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बनेका छन्। कुल ४७ सिटको नेसनल एसेम्बलीमा ३० सिट जित्दै पीडीपीका संस्थापक समेत रहेका र सन् २०१३ देखि १८ सम्म प्रधानमन्त्री बनिसकेका तोब्गे दोस्रो कार्यकालका लागि सरकार प्रमुख बन्न सफल भएका हुन्। सन् २००८ देखि परम्परागत राजतन्त्रबाट प्रजातान्त्रिक व्यवस्थामा परिणत भएको भुटानमा पछिल्लो निर्वाचन पश्चात् शरणार्थी पृष्ठभूमिका नेपाली भाषीहरूलाई कस्तो आशा दिएको छ त? सिड्नीबाट ओम ढुङ्गेल र कैन्स निवासी तेजमान रायकाले एसबीएस नेपालीसँग आफ्नो विचार राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now