Women's cosmetic products are pictured on display in a pharmacy in Melbourne. Source: AAP / JULIAN SMITH/AAPIMAGE
'पीफ्यास' रसायन माथि न्यु जिल्यान्डले प्रतिबन्ध लगाउँदै छ, युरोपियन युनियनले यसलाई चरणबद्ध रूपमा हटाउँदै छ र अमेरिकामा बढ्दो सङ्ख्यामा राज्यहरूले यसको प्रयोगलाई कम गर्दै छन्। तर यी रसायनहरूबाट हुने जोखिम सीमित गर्न अस्ट्रेलिया भने निकै पछाडि रहेको विज्ञहरू बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।