SKIP TO MAIN CONTENT

इञ्जिनियरिङ क्षेत्रमा कामको अवसर नपाउँदा करिअर नै परिवर्तन

A hospital ward
A hospital ward Source: AAP

सन् २०१४ मा अस्ट्रेलियामा इन्भाइरोमेन्टल इञ्जिनियरिङ पढ्न आएका अभिषेक सिवाकोटीलाई मास्टर्सको पढाइ सकाएपछि यस क्षेत्रमा काम पाउन मुस्किल भयो। यस क्षेत्रमा पुरा नहुने आस लिएर बसिरहनु भन्दा अवसरहरू प्रसस्त देखेर उनले नर्सिङ्गको पढाइ फेरी सुरु गरेका छन्। सिवाकोटीलाई यो यात्रा तय गर्न कत्तिको सजिलो वा गार्‍हो भयो त? अभिषेक सिवाकोटीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

सन् २०१४ मा अस्ट्रेलियामा इन्भाइरोमेन्टल इञ्जिनियरिङ पढ्न आएका अभिषेक सिवाकोटीलाई मास्टर्सको पढाइ सकाएपछि यस क्षेत्रमा काम पाउन मुस्किल भयो। यस क्षेत्रमा पुरा नहुने आस लिएर बसिरहनु भन्दा अवसरहरू प्रसस्त देखेर उनले नर्सिङ्गको पढाइ फेरी सुरु गरेका छन्। सिवाकोटीलाई यो यात्रा तय गर्न कत्तिको सजिलो वा गार्‍हो भयो त? अभिषेक सिवाकोटीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now