SKIP TO MAIN CONTENT

'ताली र गाली त्यहीँ आएर ठोकिँदो रहेछ': एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल

NRNA Australia President Anil Pokhrel
NRNA Australia President Anil Pokhrel at SBS Studios in Sydney, Australia. Credit: SBS Nepali

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआरएनएको नेतृत्व लिँदै गर्दा समय व्यवस्थापन महत्वापुर्ण रहेको र आफू त्यसमा केही हद सम्म सफल भए पनि समय समयमा समुदाय भित्र खुट्टा तान्ने प्रवृत्तिले चुनौती सिर्जना गर्ने बताएका छन्। एनआरएनए अस्ट्रेलियाको लेटरहेडको कथित दुरुपयोग भएको विवाददेखि सरोकारवालाहरूलाई मिलाएर लानु पर्नेसम्मका चुनौतीहरूबारे पोख्रेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआरएनएको नेतृत्व लिँदै गर्दा समय व्यवस्थापन महत्वापुर्ण रहेको र आफू त्यसमा केही हद सम्म सफल भए पनि समय समयमा समुदाय भित्र खुट्टा तान्ने प्रवृत्तिले चुनौती सिर्जना गर्ने बताएका छन्। एनआरएनए अस्ट्रेलियाको लेटरहेडको कथित दुरुपयोग भएको विवाददेखि सरोकारवालाहरूलाई मिलाएर लानु पर्नेसम्मका चुनौतीहरूबारे पोख्रेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now