SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स सरकारको सहयोगमा एनआरएनए अस्ट्रेलिया आफ्नै 'अफिस' किन्ने तयारीमा

President of NRNA Australia, Anil Pokhrel Spoke to SBS Nepali about his recent visit to premier's office.
President of NRNA Australia, Anil Pokhrel, spoke to SBS Nepali about his recent visit to the NSW premier's office.

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा प्रिमियर क्रिस मिन्सलाई भेटी एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरूले बुझाएको १० बुँदे ज्ञापन पत्रको प्रतिक्रिया स्वरूप ६००,००० डलरको योजना अन्तर्गत सरकारले यसको केही हिस्सामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको पोख्रेलले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका हुन्। यद्यपि उनले सरकारबाट कति कोषको वाचा गरिएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन्। यस लगायत ज्ञापन पत्रमा समावेश विद्यार्थी तथा समुदायसँग सम्बन्धित मुद्दामा प्रिमियरबाट पाएको प्रतिक्रियाबारे पोख्रेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा प्रिमियर क्रिस मिन्सलाई भेटी एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरूले बुझाएको १० बुँदे ज्ञापन पत्रको प्रतिक्रिया स्वरूप ६००,००० डलरको योजना अन्तर्गत सरकारले यसको केही हिस्सामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको पोख्रेलले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका हुन्। यद्यपि उनले सरकारबाट कति कोषको वाचा गरिएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन्। यस लगायत ज्ञापन पत्रमा समावेश विद्यार्थी तथा समुदायसँग सम्बन्धित मुद्दामा प्रिमियरबाट पाएको प्रतिक्रियाबारे पोख्रेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now