Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'जातजाति अनुसार संस्कृति झल्कने गीतहरू पनि बालबालिकाले जान्नु पर्छ': लोकगीत सङ्कलक शान्ता गौतम

Sunita_Thumbnail (3).png

Shanta Gautam, who has been in the teaching profession for a long time, has written stories, songs, and poems that are of interest to children and has also collected folk songs of various ethnic groups in the eastern part of Nepal. Credit: Sewa Bhattarai/SBS Nepali

शान्ता गौतम इलामको फिदिममा बसेर बाल साहित्य तथा लोकगीत सङ्कलन गर्ने गर्छिन्। लामो समय शिक्षण पेसामा रहेकी गौतमले बालबालिकालाई रुचि हुने कथा, गीत, कविता लेख्नुका साथै नेपालको पूर्वी भेगका विभिन्न जातजातिका लोकगीत सङ्कलन पनि गरेकी छिन्। नेपालको पाठ्यपुस्तकमा समेत सामेल गीतकी सङ्कलक गौतमले बाल साहित्य बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Sewa Bhattarai

Source: SBS

Share this with family and friends

शान्ता गौतम इलामको फिदिममा बसेर बाल साहित्य तथा लोकगीत सङ्कलन गर्ने गर्छिन्। लामो समय शिक्षण पेसामा रहेकी गौतमले बालबालिकालाई रुचि हुने कथा, गीत, कविता लेख्नुका साथै नेपालको पूर्वी भेगका विभिन्न जातजातिका लोकगीत सङ्कलन पनि गरेकी छिन्। नेपालको पाठ्यपुस्तकमा समेत सामेल गीतकी सङ्कलक गौतमले बाल साहित्य बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now