विश्वभरका महासागरमा रहेका कोरलहरूमा 'ब्लिचिङ'को समस्या चौथो पटक विश्वव्यापी रूपमा देखिएको छ। यो मुख्यतः पानीको तापक्रम बढेर भएको हो, जसको कारण जलवायु परिवर्तन पनि हो। अस्ट्रेलियामा यस्तो व्यापक रूपमा ब्लिचिङ भएको यो आठ वर्षमा पाँचौँ पटक हो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





