दुई दशक अगि हजारौँ मानिसहरू सिड्नीको समुन्द्री तटीय सबर्ब क्रनलामा मध्य पूर्वी पृष्ठभूमिका मानिसहरूको विरुद्धमा भन्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए। एक अर्का प्रतिको बदलाको भावनाले प्रेरित घटनाका कारण करिब २६ जना घाइते भएको र एक सय भन्दा बढी मानिसहरू पक्राउ परेको बताइएको थियो। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





