SKIP TO MAIN CONTENT

‘हाम्रो अभ्यास पुगेन’: पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाल

Poonam Chaudhary
Poonam Chaudhary represented Nepal in the country's first 2025 Women's T20 Cricket World Cup for the Blind. Credit: SBS Nepali/Pratichya Dulal (inset), Ishara S. KODIKARA/AFP via Getty Images

नेपाल 'टी-२० वर्ल्ड कप फर द ब्लाइन्ड २०२५'को उपविजेता बनेको छ। उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलङ्कामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। आयोजक द्वय भारत र श्रीलङ्का बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसै सन्दर्भमा, उपविजेता टोली नेपालकी एक सदस्य, कञ्चनपुरकी २७ वर्षिया पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपाल 'टी-२० वर्ल्ड कप फर द ब्लाइन्ड २०२५'को उपविजेता बनेको छ। उक्त पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकप नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलङ्कामा भएको थियो, जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। आयोजक द्वय भारत र श्रीलङ्का बाहेक नेपाल, पाकिस्तान, अमेरिका र अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। यसै सन्दर्भमा, उपविजेता टोली नेपालकी एक सदस्य, कञ्चनपुरकी २७ वर्षिया पुनम चौधरीसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले विश्वकपमा खेल्दाका अनुभव बारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now