हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैँको रौनकलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर्दै, दोस्रो पुस्तालाई पनि रीतिरिवाजको ज्ञान दिने उद्देश्य बोकेका समुदायका सदस्यहरूसँगको कुराकानी सहित तयार पारिएको यो रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





