रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डिएनए नमुना सङ्कलनका लागि रुसी विदेश मन्त्रालयले आग्रह गरेको समाचार आएको छ। साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिनका क्रममा प्रहरीले पक्राउ गरिएको लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार सत्यालका व्यक्तिगत विचार हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





