कस्तो आशा बोकेर नेपालीहरू रुसी सेनामा भर्ती हुँदै छन्?

Russian Army Representative Image
Journalist Birat Anupam (l) shares his thought on the reasons behind Nepali nationals enrolling in the Russian Army. - and add photo source and credit too. Credit: Supplied/ Birat Anupam (L)/ AAP/ Russian Defence Ministry/TASS/Sipa USA (R)

नेपालका नागरिक रुसी सेनामा भर्ती भइरहेका समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चासोका साथ उठेका छन्। यसैबिच युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउन रुस सहमत भएको भन्दै नेपाली सञ्चार माध्यममा समाचार आएका छन्। रुसी सेनामा रहेका नेपाली नागरिकसँग कुराकानी गरेर समाचार लेखेका नेपालका पत्रकार बिराट अनुपमले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sapana Phuyal

Source: SBS

Share this with family and friends

नेपालका नागरिक रुसी सेनामा भर्ती भइरहेका समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चासोका साथ उठेका छन्। यसैबिच युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउन रुस सहमत भएको भन्दै नेपाली सञ्चार माध्यममा समाचार आएका छन्। रुसी सेनामा रहेका नेपाली नागरिकसँग कुराकानी गरेर समाचार लेखेका नेपालका पत्रकार बिराट अनुपमले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार अनुपमका व्यक्तिगत विचार हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now