SKIP TO MAIN CONTENT

सोनाम ल्होसार मनाउँदै तामाङ समुदाय 'ड्रयागन' वर्षमा प्रवेश

Sonam Lhosar celebration at Brimbank Park, Keilor East, Melbourne on Saturday, 10 February 2024.
Sonam Lhosar celebration at Brimbank Park, Keilor East, Melbourne on Saturday, 10 February 2024. Credit: SBS Nepali / Dinita Rishal

शनिवार, १० फेब्रुअरीमा सोनाम ल्होसार मनाउँदै तामाङ समुदायले ड्रयागन वर्षमा प्रवेश गरेका छन्। नयाँ वर्षको रूपमा लिइने यस दिनको उपलक्ष्यमा तामाङ सोसाइटी अफ भिक्टोरियाले मेलबर्नको कीलर इस्टस्थित ब्रिमब्याङ्क पार्कमा भेटघाट र वनभोज कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

शनिवार, १० फेब्रुअरीमा सोनाम ल्होसार मनाउँदै तामाङ समुदायले ड्रयागन वर्षमा प्रवेश गरेका छन्। नयाँ वर्षको रूपमा लिइने यस दिनको उपलक्ष्यमा तामाङ सोसाइटी अफ भिक्टोरियाले मेलबर्नको कीलर इस्टस्थित ब्रिमब्याङ्क पार्कमा भेटघाट र वनभोज कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमका आयोजक तथा सहभागीहरूसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now